मनसुनी वायुको प्रभाव कमजोर, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक...