२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राति केही हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तराईका सीमित स्थानमा हुस्सु

अ+ अ-

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज राति देशका विभिन्न भू-भागमा आंशिक मौसमी परिवर्तन देखिने जनाएको छ। महाशाखाका अनुसार तराई क्षेत्रका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ।

हिमाली भू-भागमा सामान्यतया आकाश बदली रहने र अन्य भू-भागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। विशेष गरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का हिमपात तथा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भोलि पनि हिमाली क्षेत्रमा सामान्य बदली रहने प्रक्षेपण गरिएको छ। यसैगरी गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम प्राय: खुला रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रका सीमित स्थानमा मध्यम स्तरको हिमपात तथा वर्षाको सम्भावना समेत रहेको छ।