आजको मौसम : देशका केहि ठाउँमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । आज वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान देशभर आंशिकदेखि...