आजको मौसम : यी चार प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । आज देशका चार प्रदेशमा दिउँसो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, बागमती, मधेस र प्रदेश १ मा मेघ गर्जनसहित वर्षा हुने अनुमान...