मौसम खुलेसँगै एकतर्फी सुचारु भए काठमाडौँ आउजाउ गर्ने सडक
काठमाडौँ । मौसम सुधारसँगै केही स्थानमा यातायात सुचारु गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले धादिङ, चितवन,...