ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २ सय बढीको लाइसेन्स निलम्बन गर्न सिफारिस
काठमाडौँ । ट्राफिक प्रहरीले २ सय ५९ वटा सवारी लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभागमा पठाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने २...