विद्यार्थी आन्दोलनदेखि काँग्रेस सभापतिसम्म थापाको यात्रा
काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको शुक्रबार भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा सभापतिका उम्मेदवार थापाले छ हजार ५८४ मत ल्याएर विजयी...