यात्रु अलपत्र पारेको भन्दै निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आइतबार काठमाडौँबाट डिल्ली उड्ने उडान नम्बर आरए-२१७ का यात्रुलाई प्राधिकरणबाट उडान स्वीकृति नलिएर विमानस्थलमा बोलाएको...