तीन दिनको अवधिमा उपत्यकाबाट करिब दुई लाख यात्रु बाहिरिए
काठमाडौँ । नेपालीको महत्त्वपूर्ण चाड दसैँ र तिहार मनाउन राजधानी काठमाडौँबाट गृह जिल्ला फर्किनेको चाप बढ्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि हिजो (शनिबार)सम्म तीन दिनको अवधिमा करिब दुई...