मन्त्री पाण्डेले भने-‘त्रिभुवन विमानस्थल साँघुरो भएकोले यात्रु छिटो र सामान पास हुन ढिलो हुन्छ’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन्। आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा विमानस्थलको क्षेत्र...