२६ फाल्गुन २०७९, शुक्रबार
तीन ब्याटरको अर्धशतकमा पिएनजीले युएईलाई दियो २४७ रनको लक्ष्य
काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईलाई पपुवा न्युगिनी (पिएनजी) ले २४७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरको त्रिवि मैदानमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा...