सुपर ओभरमा युएईसँग पराजित नेपाल, यु-१९ एसिया कपमा स्थान सुरक्षित
काठमाडौँ । एसीसी महिला यु-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको छ। रोमाञ्चक प्रतिस्पर्धामा जित निकाल्दै युएई प्रतियोगिताको फाइनलमा पुगेको हो। निर्धारित २० ओभरको खेलमा दुवै टोलीले...