न्युजिल्यान्डमाथि युएईको ऐतिहासिक जित
काठमाडौँ । युएईले ऐतिहासिक रूपमा न्युजिल्यान्डमाथि पहिलो जित निकालेको छ। ३ खेलको टी-२० सिरिजको दोस्रो खेलमा युएईले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको हो। कुनै पनि फर्म्याटमा युएईले न्युजिल्यान्डलाई पहिलो...