परराष्ट्र नीतिअनुसार नै नेपाल युक्रेनको पक्षमा उभिएको छ : परराष्ट्र मन्त्री खड्का
काठमाडौँ । परराष्ट्र मन्त्री नारायण खड्काले रुसले आक्रमण गरेको युक्रेनको पक्ष लिनु कुनै गुटमा लाग्नु नहुने बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले असंलग्न परराष्ट्र नीतिअनुसार नै...