आफ्नो पक्षमा युद्धरत भारतीय नागरिक फिर्ता गर्ने रुसी प्रतिबद्धता
काठमाडौँ । रुसले आफ्नो पक्षबाट युद्धमा होमिएका भारतीयहरूलाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । बीबीसीका अनुसार भारतीय विदेश मन्त्रालयले यस्तो जानकारी सार्वजनिक गरेको हो । हालसालै मोदीको मस्को भ्रमण पछि...