६० हजार बेरोजगारलाई सय दिनको रोजगारी, सबै श्रमिकको बीमा
काठमाडौं । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै युवा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढिरहेका बेला सरकारले चालु आवमा ६० हजार युवालाई रोजगारीको अवसर उपलब्ध गराउने घोषणा गरेको छ । श्रम, रोजगार...