सरकारी सेवा, उर्जावान युवा र राजनीति
सरकारले आफना नीति तथा कार्यक्रमहरुलाई व्यवस्थित ढंगले कार्यान्वयन गर्नका लागि सरकारी कर्मचारीहरु परिचालन गर्ने र सरकारी सेवा जनतासम्म पुर्याउने गर्छ । नेपालमा सरकारी सेवा प्रवाह लाई गुणस्तरीय र प्रभावकारी बनाउनका...