युवा भन्छन्- ‘भोट हालेर काम खोज्दै विदेश जान नपरोस्’
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका सुशान्त पोख्रेल मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलोपटक मतदान गर्ने तयारीमा छन् । मतदानको दिन नजिक आउँदा उम्मेदवारका प्रतिबद्धता विभिन्न...