काठमाडौँ महानगरभित्र १ हजार ४८० वटा योजना स्वीकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वार्षिक खरिद गुरुयोजनाका लागि योजनाको प्याकेजिङ/स्लाइसिङ्का विषयमा छलफल भएको छ । आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको अध्यक्षतामा विभागीय प्रमुख र परामर्शदाता सामयिक सेवा केन्द्रका...