अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्धको महाभियोग प्रयास प्रतिनिधिसभाबाट असफल
काठमाडौँ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग लगाउने प्रयास अमेरिकी प्रतिनिधिसभाबाट रोकिएको छ । रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको प्रतिनिधि सभाले महाभियोग प्रस्ताव थप छलफलका लागि समितिमा पठाउने प्रक्रियागत प्रस्तावमाथि २११...