रक्षा मन्त्रीसँग भारतीयस्थल सेनाध्यक्षले गरे शिष्टाचार भेट
काठमाडौँ । यही मङ्सिर ५ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहेका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज रक्षामन्त्रीसँग शिष्टाचार भेट गरेका छन् । जनरल द्विवेदीले आज रक्षा मन्त्रालयमा मन्त्री...