रक्षा मन्त्रालयका कर्मचारीहरूद्वारा भूकम्प प्रभावितलाई सहयोगको घोषणा
काठमाडौँ । देशैभर विभिन्न निकायहरूबाट जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई सहयोग जुटिरहँदा रक्षा मन्त्रालयले पनि सहयोग गर्ने भएको छ । मन्त्रालयले सचिव र सहसचिवको तीन दिन, उपसचिव र शाखा...