सेनाको सङ्गठनात्मक संरचनाबारे सचिव शर्मालाई जानकारी
काठमाडौँ । रक्षा मन्त्रालयका नवनियुक्त सचिव किरणराज शर्मालाई नेपाली सेनाको सङ्गठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्यलगायतका विषयमा औपचारिकरुपमा जानकारी गराइएको छ । उनको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामामा आयोजित...