रञ्जिता श्रेष्ठद्वारा नाउपा केन्द्रीय समितिको बैठक आह्वान
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समितिको बैठक बोलाएकी छन् । बैठकमा संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिका प्रमुख, उपप्रमुखलाई...