‘लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि काँग्रेसको एकता अपरिहार्य’ : रञ्जित कर्ण
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले मुलुकको लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि पार्टीभित्रको आन्तरिक एकता अपरिहार्य रहेको बताएका छन् । बुधवार काठमाडौँको सुकेधारामा आयोजित ‘देश...