२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी

अ+ अ-

काठमाडौँ । मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा चारै सिट काँग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (नेपाल) बीचको सहकार्यबाट उम्मेदवार बनेकाहरूले हासिल गरेका छन् ।

निर्वाचन परिणामअनुसार विभिन्न समूहबाट चार जना उम्मेदवार राष्ट्रिय सभामा चयन भएका हुन् ।

महिला समूहअन्तर्गत नेकपा एमालेकी रेखा झा निर्वाचित भइन् । उनले ७ हजार २२२ मतभार प्राप्त गरिन् । यस समूहमा प्रतिस्पर्धामा रहेकी नेकपाकी शमीकुमारी अग्रवालले १ हजार ९४४ मतभार पाएकी छन् ।

अल्पसंख्यक समूहमा नेपाली कांग्रेसका रञ्जित कर्णले ८ हजार ९३ मतभारसहित विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले १ हजार ३६१ मतभार प्राप्त गरे ।

त्यस्तै, अन्य समूहअन्तर्गत जसपा नेपालका नेता महन्थ ठाकुर ७ हजार ७२५ मतभारसहित निर्वाचित भए । यस समूहमा नेकपाका लक्ष्मण पौडेलले १ हजार ८०५ मतभार ल्याएका थिए ।

दलित समूहअन्तर्गत पनि कांग्रेसका धर्मेन्द्र पासवान विजयी बने । उनले ७ हजार ९०४ मतभार प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपाका रामानन्द प्रसादले १ हजार ३७६ मतभारमा सीमित भए ।

यससँगै मधेश प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने चारै सदस्य गठबन्धनको समर्थनमा चयन भएका छन् ।