‘नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा हुन्छ’ : गृह मन्त्री
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले संविधान, नागरिकता ऐन, नियमावली र सर्वोच्च अदालतको आदेशका आधारमा नागरिकतासम्बन्धी निर्देशिकालाई समय-सापेक्ष बनाउने बताएका छन्। न्युज एजेन्सी नेपाल (नान)द्वारा आज आयोजित ‘नागरिकलाई नागरिकता: कानुन...