संसद्को आगामी अधिवेशनले प्रहरीको नयाँ कानून बनाउँछ : गृहमन्त्री लेखक
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संसद्को आगामी अधिवेशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐन निर्माण हुने बताएका छन् । प्रहरी दिवसको अवसरमा बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा...