गृह मन्त्री लेखकसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
काठमाडौँ । गृह मन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय...