रमेश लेखकले भने-यही गतिमा हिँडे प्रधानमन्त्रीले ५ वर्षमा १३ पटक गठबन्धन फेर्नुहुन्छ
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक गठबन्धन फेरेर राजनीतिक अस्थिरता निम्त्याएको बताएका छन् । उनले एक वर्षमा दुई पटक गठबन्धन...