गृह मन्त्री लेखकसहित यातायात व्यवसायीबिचको छलफल सम्पन्न
काठमाडौँ । गृह मन्त्री रमेश लेखकसहित यातायात व्यवसायीबिचको सोमबार बिहानदेखि भएको छलफल सम्पन्न भएको छ । गृह मन्त्रालयका अनुसार गृह मन्त्रालयमा गृहमन्त्रीसहित, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिवको संयोजकत्वमा बैठक बसेको हो...