‘एमालेसँगको सत्ता सहयात्रा कठिन छैन’-गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँग सत्ता सहकार्यमा समस्या नभएको बताएका छन् । सरकार सञ्चालनमा गम्भीर र अप्ठ्यारो समस्या नभएको लेखकले पार्टी बैठकमा बताए । केन्द्रीय समितिको बैठकमा मन्त्री...