खाँदबारी-किमाथांका सडक खण्डको निर्माण कार्य तीव्र पार्न राष्ट्रिय योजना आयोगका सचिव पन्थको निर्देशन
काठमाडौँ । नेपाललाई उत्तर-दक्षिण दिशामा जोड्ने रणनीतिक महत्वको कोशी कोरिडोरअन्तर्गत खाँदबारी–किमाथांका सडक खण्डको निर्माण कार्य तीव्र पार्न राष्ट्रिय योजना आयोगले स्पष्ट समयसीमा तोकेको छ। आयोगका सचिव रविलाल पन्थको नेतृत्वमा गएको...