देश निर्माण गर्न सुविधा सम्पन्न जीवनयापन छाडेर आएका छौँ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछानेले आफूले व्यक्तिगत स्वार्थको लागि सबै सुविधा सम्पन्न जीवन छाडेर राजनीतिमा नआएको बताएका छन् । रास्वपा सुदूरपश्चिम-काठमाडौँ भेलालाई सम्बोधन गर्दै उनले चर्को...