रास्वपा २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित पार्टीको धादिङ-काठमाडौँ सम्पर्क भेलामा बोल्दै उनले...