रवि लामिछानेको राहदानी मुद्दामा आज सुनुवाइ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा.दिनमणि...