रवि लामिछानेसहित पूर्वमन्त्रीहरूले छाडे मन्त्री क्वार्टर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमन्त्रीहरूले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका छन्। रवि लामिछानेसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले मन्त्री...