रवीन्द्र मिश्र दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज म्याद थपका लागि उनलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएको थियो...