देशको दूरगामी हितका लागि रवीन्द्र मिश्रको काँग्रेसलाई मार्ग परिवर्तनको सल्लाह
काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले देशको दूरगामी हितका लागि काँग्रेसलाई मार्ग परिवर्तनको सल्लाह दिएका छन् । मिश्रले सामाजिक सञ्जालमार्फत ५र६ पार्टीसँग गठबन्धन गर्दा पनि एक्लो एमालेसँग...