हाम्रो पार्टीको केन्द्रमा राजसंस्था छ, राष्ट्रपति होइन : रवीन्द्र मिश्र
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपतिका दुवै उम्मेदवार देशका लागि योग्य नभएको बताएका छन् । राष्ट्रपतिबारे निर्णय लिन जारी कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपतिमा भोट हाल्न...