राइजिङ स्टार्स एसिया कपका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा
काठमाडौँ । कतारको दोहामा हुने राइजिङ स्टार्स एसिया कप क्रिकेटका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ। नेपालले नोभेम्बर २० मा भारत ‘ए’सँग खेल्दै प्रतियोगिताको सुरुवात...