१७ मुलुकका लागि सिफारिस राजदूतहरूको सूची संसद् सचिवालयमा
काठमाडौँ । सरकारले राजदूत सिफारिस भएका १७ जनाको नाम संसदीय सुनुवाइको लागि आइतबार संसद्को सार्वजनिक सुनुवाइ समितिमा पठाएको छ । मन्त्रिपरिषद्को साउन १४ मा बसेको बैठकले १८ मुलुकमा राजदूत सिफारिस...