राष्ट्रपति भण्डारीद्वारा दुई देशका लागि राजदूत नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले जोर्डनका लागि सुशील कुमार लम्साल र स्लोभेनियाका लागि भरत कुमार रेग्मीलाई गैर आवासीय राजदूतमा नियुक्त...