प्रधानसेनापति शर्मासँग दक्षिण कोरियाली राजदूतले गरे भेट
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच भेटवार्ता भएको छ। उनीहरुबीच बिहीबार सैनिक मुख्यालय जंगीअड्डामा शिष्टाचार भेट भएको हो। भेटमा दुई पक्षीय हित र...