नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहदाको प्रमाणपत्र
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति...