सिफारिस गरिएका २० राजदूतउपर उजुरीका लागि ७७ वटै सिडिओ कार्यालयमा सूचना टाँस्न आग्रह
काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सरकारले सिफारिस गरेका २० देशका राजदूतउपर उजुरी गर्ने व्यवस्था सहज बनाइदिन देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ । नियुक्तिका लागि सरकारबाट सिफारिस...