राजदूतमा सिफारिस तीन जनाको संसदीय सुनुवाइ प्रक्रिया सुरु
काठमाडौँ । सरकारले राजदूतमा सिफारिस गरेका तीन जनाको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । भारतको राजदूतमा शंकरप्रसाद शर्मा बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य र अमेरिकाको राजदूतमा श्रीधर खत्रीलाई पठाउन मन्त्रिपरिषदबाट...