१४ फाल्गुन २०७७, शुक्रबार
भारतीय र चिनियाँ राजदूत सक्रिय, भेटे देउवालाई
काठमाडौँ । नेपालका लागि भारतीय र चिनियाँ राजदूतले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै छिमेकी मुलुक भारतका राजदूत विनय मोहन क्वात्रा र चीनकी...