नेकपा एसका अध्यक्ष नेपाल र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच आज साँझ भेटवार्ता भएको छ । कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटका अवसरमा अध्यक्ष...