राजमार्गका होटेलमा कडाइ गर्दै वाणिज्य मन्त्रालय
काठमाडौँ । वर्षौंदेखिको सडकमा यात्रा गर्ने यात्रुहरूको राजमार्गका होटेलको अचाक्लीका विषयमा गरिँदै आएको गुनासोमा यस पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष चाँसो देखाएको छ । सो मन्त्रालयका मन्त्री दामोदर...